नब नियुक्त अमेरिकाका लागि नेपाली राजदुत डा सुरेस चन्द्र चालिसे ज्यु द्वारा डिसी छेत्रमा गठित विभिन्न नेपाली संघ संस्था का प्रतिनिधी हरु संगको वाहाँकै निवासमा आयोजित भेटघाट कार्यक्रम। बृस्तृत जानकारीको लागि तलको भिडियो हेर्नुहोला। फेब्रुअरी २, २००८
नोट: - कार्यक्रमको भिडियो हेर्नको लागि कृपया इन्टरनेट एक्सप्लोरर (Internet Explorer Browser) को ब्राउजर खोल्नु होला, गुगोलको फएरफक्समा (Google Mozilla Firefox )यो कार्यक्रमको भिडियो आउदैन