संयुक्त राष्ट्रसंघको उपमहासचिवको पदबाट भर्खरै सेवा निवृत्त हुनुभएका डा. कुल चन्द्र गौतम लाई रिजउड नेपलिज सोर्साईटीले एक कार्यक्रम गरि सम्मान तथा विदाई गरेको छ । झण्डै १६ वर्षसम्म संयुक्त राष्ट्रसंघमा कार्यरत भई उपमहासचिव सम्म हुनुभएका गौतमनै विदेशमा बस्ने नेपालीहरुमा पहिलो व्यक्ति हुनुहुन्छ । फोटो - गौतम दाहाल, जनवरी २२, २००८

नोट: - कार्यक्रमको भिडियो हेर्नको लागि कृपया इन्टरनेट एक्सप्लोरर (Internet Explorer Browser) को ब्राउजर खोल्नु होला, गुगोलको फएरफक्समा (Google Mozilla Firefox )यो कार्यक्रमको भिडियो आउदैन
Pictire Clip
Kul Chandra Speech...